सडक सुरक्षा
ट्राफिक नियम, सुरक्षा सुझाव र सुरक्षित यात्राको लागि जागरूकता।
ट्राफिक नियम र सुरक्षा सुझाव
- दुई पाङ्ग्रा सवारीमा हेल्मेट लगाउनुहोस्।
- रक्सी पिई गाडी नचलाउनुहोस्।
- गति सीमा र ट्राफिक संकेत पालन गर्नुहोस्।
- चार पाङ्ग्रा सवारीमा सीट बेल्ट प्रयोग गर्नुहोस्।
- प्रथम उपचार र आपतकालीन सम्पर्क तयार राख्नुहोस्।
आपतकालीन नम्बरहरू
- Police: 100
- एम्बुलेन्स: 102
- Traffic प्रहरी: 103
- Fire: 101
पूर्ण निर्देशिका: आपतकालीन सेवा
